यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शोशान्निम
भजनसंग्रह 45 : 1
1 सङ्गीत-निर्देशकको निम्ति कोरहवंशीको मस्किल, “लिली फूल” को रागअनुसार विवाह-गीत [1] उत्तम विषयले मेरो हृदय उत्तेजित भएको छ, जसै म राजाको निम्ति गीत गाउँदछु। मेरो जिब्रो सिपालु लेखकको कलम बनेको छ।
भजनसंग्रह 60 : 1
1 सङ्गीत-निर्देशकको निम्ति दाऊदको मिक्ताम [1] हे परमेश्वर, तपाईंले हामीलाई त्याग्नुभएको छ, अनि तपाईं हामीमाथि पड्किनु भएको छ। तपाईं हामीमाथि क्रुद्ध हुनुभएको छ— अब हामीलाई पुनर्स्थापित गर्नुहोस्।
भजनसंग्रह 69 : 1
1 सङ्गीत-निर्देशकको निम्ति “लिली फूल” को रागअनुसार दाऊदको भजन [1] हे परमेश्वर, मलाई बचाउनुहोस्, किनकि पानी मेरो गर्दनसम्म आइसकेको छ।
Leave a Reply