यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शोबाच
२ शमूएल 10 : 16
16 हददेजेरले यूफ्रेटिस नदीको पारिबाट अरू अरामीहरूलाई बोलाउन भनी मानिसहरू पठाए, र उनीहरू हददेजेरका सेनापति शोबाकको नेतृत्वमा हेलाममा अगि बढ़े।
२ शमूएल 10 : 18
18 तर इस्राएलले उनीहरूलाई भगाए। त्यहाँ दाऊदले सात सय अरामी सारथिहरू र चालीस हजार पैदल-सिपाहीहरूलाई मारे। तिनले शोबाकलाई पनि प्रहार गरे र उनी रणभूमिमा नै मरे।
१ इतिहास 19 : 16
16 अरामीहरूले “हामी त इस्राएलीहरूद्वारा परास्त भएका छौं” भनी देखेर यूफ्रेटिस नदीको पारिबाट हददेजेरका सेनापति शोपकको अधीनमा भएका अरू अरामीहरूलाई बोलाइपठाए।
१ इतिहास 19 : 18
18 तर इस्राएलीहरूले उनीहरूलाई खेदे। दाऊदले अरामीहरूका सात हजार सारथिहरू र चालीस हजार पैदल सिपाहीहरू र सेनापति शोपकलाई पनि मारे।
Leave a Reply