यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेनिर
व्यवस्था 3 : 9
9 (हेर्मोनलाई सीदोनीहरूले सिरिओन र एमोरीहरूले सेनीर भन्दछन्।)
१ इतिहास 5 : 23
23 मनश्शेका आधा कुलले बाशानदेखि बाल-हेर्मोन, अर्थात् सेनीर (हेर्मोन डाँड़ा) सम्म बसोबास गरे, र तिनीहरू संख्यामा अनगन्ती भए।
श्रेष्ठगीत 4 : 8
8 हे मेरी दुलही, लेबनानबाट मकहाँ आऊ, लेबनानबाट मकहाँ आऊ। अमानाको चुचुरोबाट ओह्रालो झरेर आऊ, सेनीरको टुप्पा, हेर्मोनको टाकुराबाट आऊ, सिंहहरूका ओड़ार र चितुवाहरूका पहाड़ी अखड़ाबाट।
इजकिएल 27 : 5
5 तिनीहरूले तेरा सबै काठपातहरू सेनीरका सल्लाका काठहरूबाट बनाए। तिनीहरूले तेरा लागि मस्तूल बनाउनलाई लेबनानको देवदारु लिए।
Leave a Reply