शेदेउर

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शेदेउर

गन्ती 1 : 5
5 तिमीहरूलाई सहयोग दिनेहरूका नाउँ यी नै हुन्‌: रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर,

गन्ती 2 : 10
10 दक्षिणतिर रूबेनको शिविरका दलहरू तिनीहरूको झन्‍डामुनि हुनेछन्‌।

गन्ती 7 : 30
30 चौथो दिन रूबेनका कुलनायक शदेऊरका छोरा एलीसूरले आफ्‍नो भेटी ल्‍याए।

गन्ती 7 : 35
35 र मेलबलिको निम्‍ति चाहिँ दुई वटा साँढ़े, पाँच वटा भेड़ा, पाँच वटा बोका र पाँच वटा एक वर्षे थुमा। शदेऊरका छोरा एलीसूरको भेटी यही थियो।

गन्ती 10 : 18
18 त्‍यसपछि रूबेनको शिविरका दलहरू आफ्‍नो झन्‍डा उठाएर अगि बढ़े। शदेऊरका छोरा एलीसूरले दलहरूको नेतृत्‍व गरे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *