यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिरियाह
१ इतिहास 8 : 38
38 आसेलका छ भाइ छोराहरू थिए, र तिनीहरूका नाम यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
१ इतिहास 9 : 44
44 आसेलका छ जना छोराहरू थिए, र तिनीहरूका नाउँ यी नै हुन्: अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदिया र हानान। यी सबै आसेलका छोराहरू थिए।
Leave a Reply