यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिक्षकहरू
१ शमूएल 19 : 20
20 दाऊदलाई पक्रन भनी शाऊलले एक दल मानिस पठाए। जब तिनीहरूले शमूएलको नेतृत्वमा अगमवक्ताहरूको दल जोशमा मग्न भएको देखे, तब तिनीहरूमाथि परमेश्वरका आत्मा आउनुभयो, र तिनीहरू पनि अगमवक्ताको जोशमा मग्न भए।
व्यवस्था 13 : 3
3 तिमीहरूले त्यस अगमवक्ता वा स्वप्न-दर्शीका कुरा नसुन्नू। त्यो त तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा हृदय र प्राणले प्रेम गर्छौ कि गर्दैनौ भनी उहाँले तिमीहरूको जाँच गर्नुभएको हो।
मत्ती 5 : 19
19 यसैकारण जसले यी आज्ञाहरूमध्ये सबैभन्दा सानोलाई उल्लङ्घन गर्ला, र मानिसहरूलाई त्यसै गर्न सिकाउला, स्वर्गको राज्यमा त्यो सबैभन्दा सानो कहलाइनेछ। तर जसले ती आज्ञाहरू पालन गर्ला र सिकाउला, स्वर्गको राज्यमा त्यो ठूलो कहलाइनेछ।
मत्ती 7 : 15
15 “झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
मत्ती 15 : 20
20 यी कुराहरूले चाहिँ मान्छेलाई अशुद्ध पार्छन्। तर हात नधोई खानाले उसलाई अशुद्ध पार्दैन।”
मत्ती 23 : 33
33 “सर्पहरू, साँभे सर्पका बच्चा हो, तिमीहरू नरकको दण्डदेखि कसरी उम्कनेछौ?
Leave a Reply