यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शिक्षक
२ राजाहरू 10 : 1
1 अब आहाबको घरानाका सत्तरी जना छोराहरू सामरियामा थिए। यसकारण येहूले यस्ता पत्रहरू लेखेर सामरियामा यिजरेलका अधिकृतहरू, धर्म-गुरुहरू र आहाबका छोराछोरीहरूका अभिभावकहरूलाई पठाए। तिनले भने,
प्रेरित 22 : 3
3 तिनले भने, “म किलिकियाको सहर टार्ससमा जन्मेको एक यहूदी हुँ, तर यस सहरमा गमलिएलका चरणमा हुर्किएको हुँ। हाम्रा पुर्खाका विधिअनुसार मैले ठीक-ठीक शिक्षा पाएको हुँ। आज तपाईंहरू परमेश्वरतर्फ जति उत्साही हुनुहुन्छ, म पनि त्यतिकै उत्साही थिएँ।
गलाती 4 : 2
2 तर बाबुले ठहराएको समयसम्म ऊ अभिभावक र संरक्षकको अधीनमा हुन्छ।
Leave a Reply