यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शाकाहारी
उत्पत्ति 1 : 29 – 30
29 अनि परमेश्वरले भन्नुभयो, “हेर, म तिमीहरूलाई पृथ्वीका सबै बीउ उमार्ने बोटहरू र फलमा नै बीउ हुने सबै फलका रूखहरू दिन्छु। ती तिमीहरूलाई आहाराको निम्ति हुनेछन्।
30 अनि पृथ्वीको हरेक पशु, आकाशको हरेक पक्षी र जमिनमा चलहल गर्ने हरेक जन्तु— हरेक प्राणी जसमा जीवन छ— तिनीहरूका आहाराको निम्ति म हरिया वनस्पति दिन्छु।” तब त्यस्तै भयो।
१ कोरिन्थी 8 : 8
8 तर खानेकुराले हामीलाई परमेश्वरको दृष्टिमा बढ़ी ग्रहणयोग्य बनाउँदैन। नखाँदैमा कुनै हानि छैन र खाँदैमा कुनै लाभ छैन।
रोमी 14 : 3
3 खानेले नखाने मानिसलाई तुच्छ नठानोस्, र नखानेले खानेलाई दोष नलगाओस्। किनभने परमेश्वरले त्यसलाई ग्रहण गर्नुभएको छ।
लेवीहरू 7 : 23 – 24
23 “इस्राएलीहरूलाई भन्: ‘तिमीहरूले साँढ़े कि भेड़ा वा बोकाको बोसो केही नखानू।
24 आफै मरेको र कुनै जङ्गली पशुहरूले फहराएर मारेको केही बस्तुभाउको बोसो अरू काममा प्रयोग गरे हुन्छ, तर कुनै रीतिले पनि तिमीहरूले त्यो नखानू।
Leave a Reply