यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् शरद ऋतु
यर्मिया 5 : 24
24 तिनीहरू आफ्ना हृदयमा भन्दैनन्, ‘हामी परमप्रभु आफ्ना परमेश्वरको भय मानौं, जसले हामीलाई शरद् र बसन्त ऋतुको झरी, र कटनीको निम्ति ठहराइएका हप्ताहरू हामीलाई दिनुहुन्छ’।
याकूब 5 : 7
7 यसकारण भाइ हो, प्रभुको आगमन नहोउञ्जेल धैर्य धारण गर। हेर, भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अगिल्लो र पछिल्लो वर्षा नहोउञ्जेल धैर्य धारण गरेर पर्खिरहन्छ।
Leave a Reply