व्यंग्य

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् व्यंग्य

१ शमूएल 2 : 10
10 परमप्रभुको विरोध गर्नेहरू चकनाचूर पारिनेछन्‌। उहाँ स्‍वर्गबाट तिनीहरूको विरुद्धमा गर्जनुहुनेछ, पृथ्‍वीको पल्‍लो छेउसम्‍मै परमप्रभुले न्‍याय गर्नुहुनेछ। “उहाँले आफ्‍ना राजालाई शक्ति दिनुहुनेछ, र आफ्‍नो अभिषिक्त जनको सीङ उच्‍च पार्नुहुनेछ।”

१ शमूएल 1 : 10
10 हन्‍नाहले मनमा ठूलो पीरसहित रोएर परमप्रभुसित प्रार्थना चढ़ाइन्‌।

मत्ती 23 : 33
33 “सर्पहरू, साँभे सर्पका बच्‍चा हो, तिमीहरू नरकको दण्‍डदेखि कसरी उम्‍कनेछौ?

मर्कूस 12 : 40
40 तिनीहरू विधवाहरूका घर लुट्‌छन्, तर लोकाचारको लागि लामो-लामो प्रार्थना गर्दछन्‌। यस्‍ता मानिसहरूले अझ बढ़ी दण्‍ड पाउनेछन्‌।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *