वसन्त समय

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् वसन्त समय

जकरिया 10 : 1
1 वसन्‍त ऋतुको समयमा परमप्रभुसँग वर्षा माग। परमप्रभुले नै बादलहरू भएको आँधी बनाउनुहुन्‍छ। उहाँले मानिसहरूलाई पानीको झरी बर्साइदिनुहुन्‍छ, हरेकलाई खेतमा बोटबिरुवा दिनुहुन्‍छ।

यूहन्‍ना 6 : 40
40 किनभने मेरा पिताको इच्‍छा यो हो, कि पुत्रलाई हेर्ने र उसमाथि विश्‍वास गर्ने प्रत्‍येकले अनन्‍त जीवन प्राप्‍त गरोस्, र म त्‍यसलाई अन्‍त्‍यको दिनमा जीवित पार्नेछु।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *