यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लिबिया
यर्मिया 46 : 9
9 हे घोड़ा हो, कुद्दै अगि बढ़। हे रथ हाँक्ने हो, वेगले हाँक। हे योद्धाहरू हो, अगि बढ़। ढाल बोक्ने कूश र पूतका मानिसहरू, बाण हान्नमा सिपालु लूदका मानिस हो, अगि बढ़।
दानिएल 11 : 43
43 उसले लिबियालीहरू र कूशीहरूलाई अधीनमा पारेर मिश्रदेशका सुन र चाँदी र सबै सम्पत्तिहरू आफ्नो नियन्त्रणमा लिनेछ।
Leave a Reply