लिडिया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लिडिया

प्रेरित 16 : 15
15 जब तिनी र तिनका घरका सबैको बप्‍तिस्‍मा भयो, तब तिनले हामीलाई बिन्‍ती गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुकी विश्‍वासीनी ठान्‍नुहुन्‍छ भने मेरो घरमा आएर बस्‍नुहोस्‌।” र तिनले हामीलाई कर लगाइन्‌।

प्रेरित 16 : 40
40 तिनीहरू झ्‍यालखानबाट बाहिर निस्‍केर लिडियाको घरमा गए, र भाइहरूसँग भेटघाट गरेपछि उनीहरूलाई प्रोत्‍साहन दिई बिदा भए।

इजकिएल 30 : 5
5 कूश, पूत, लूद र सारा अरब देश, लिबिया, र करार गरिएका देशका मानिसहरू, मिश्रदेशसँगसँगै तरवारले ढालिनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *