लामा सबकठानी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् लामा सबकठानी

मत्ती 27 : 46
46 तीन बजेतिर येशू यसो भनेर ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?” अर्थात्, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”

मर्कूस 15 : 34
34 तीन बजेतिर यसो भनेर येशू ठूलो सोरले कराउनुभयो, “इलोई, इलोई, लामा सबखथनी?”— जसको अर्थ हो, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?”

भजनसंग्रह 22 : 1
1 सङ्गीत-निर्देशकको निम्‍ति “प्रभातको हरिणी” को रागअनुसार दाऊदको भजन [1] हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ? मलाई बचाउनबाट तपाईं किन यति टाढ़ा हुनुहुन्‍छ? अनि मेरो करुण-क्रन्‍दनका शब्‍दहरूबाट त्‍यति टाढ़ा?

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *