रेहोबोथ

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रेहोबोथ

उत्‍पत्ति 10 : 11
11 त्‍यही देशबाट उनी अश्‍शूरमा गए, र निनवे, रहोबोत-इर र कालह सहरहरू,

उत्‍पत्ति 36 : 37
37 सम्‍लाको मृत्‍युपछि महानदीका किनारको रहोबोत सहरका शौलले उनको सट्टामा राज्‍य गरे।

१ इतिहास 1 : 48
48 सम्‍ला मरेपछि यूफ्रेटिस नदीको किनारमा भएको रहोबोतका शौल राजा भए।

उत्‍पत्ति 26 : 22
22 तिनी त्‍यहाँबाट अन्‍यत्र गए, र तिनले अर्को इनार खने। त्‍यसमा चाहिँ कसैले झगड़ा गरेन। यसकारण तिनले त्‍यसको नाउँ यसो भनेर रहोबोत (खुला ठाउँहरू) राखे, “अब त परमप्रभुले हामीलाई बस्‍ने ठाउँ दिनुभएको छ, र हामी यस ठाउँमा फल्‍दो-फुल्‍दो हुनेछौं।”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *