रामेसेस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रामेसेस

उत्‍पत्ति 47 : 11
11 तब योसेफले आफ्‍ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए, र फारोको हुकुमअनुसार तिनले मिश्रमा भएका सबैभन्‍दा असल ठाउँ, अर्थात्‌ रामसेस भन्‍ने इलाकामा उनीहरूका अधिकारमा जग्‍गाजमिन दिए।

प्रस्‍थान 1 : 11
11 यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए।

प्रस्‍थान 12 : 37
37 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्‍कोतमा गए। आइमाई र केटाकेटीहरू छोड़ेर करीब छ लाख पैदल हिँड्‌ने मानिसहरू थिए।

गन्ती 33 : 3
3 पहिलो महिनाको पन्‍ध्रौँ दिनमा तिनीहरू रामसेसबाट यात्रा गरे। निस्‍तार-चाड़को भोलिपल्‍ट इस्राएलीहरू सारा मिश्रीहरूका आँखा अगि धूमधामसँग निस्‍के।

गन्ती 33 : 5
5 इस्राएलीहरू रामसेसबाट हिँड़ेर सुक्‍कोतमा पुगी वास बसे।

प्रस्‍थान 1 : 11
11 यसैकारण उनीहरूले तिनीहरूलाई कठोर काम लगाएर सताउनलाई तिनीहरूमाथि नाइकेहरू खटाए, र तिनीहरूले फारोको निम्‍ति पिताम र रामसेस भन्‍ने भण्‍डारका सहरहरू बनाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *