रब-शकेह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रब-शकेह

२ राजाहरू 18 : 36
36 तर मानिसहरू सबै चूपचाप बसे र जवाफमा केही पनि भनेनन्, किनभने राजाले यस्‍तो हुकुम दिनुभएको थियो, “उनलाई जवाफ नदिनू।”

२ राजाहरू 19 : 4
4 शायद परमप्रभु तपाईंका परमेश्‍वरले ती रणभूमिका सेनापतिका सबै कुरा सुन्‍नुहुनेछ होला, जसलाई उनका मालिक अश्‍शूरका राजाले जीवित परमेश्‍वरलाई गिल्‍ला गर्न पठाएका थिए, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको कुराको कारण उहाँले उनलाई हप्‍काउनुहोला। यसकारण अझै बाँचेकाहरूका निम्‍ति प्रार्थना चढ़ाइदिनुहोस्‌।”

२ राजाहरू 19 : 8
8 रणभूमिका सेनापतिले यो सुने कि अश्‍शूरका राजाले लाकीश छोड़े, तब उनी फर्के, र राजाले लिब्‍नाको विरुद्धमा लड़ाइँ गरिरहेका उनले भेट्टाए।

यशैया 37 : 4
4 शायद परमप्रभु तपाईंका परमेश्‍वरले युद्धका सेनापतिको कुरा सुन्‍नुहुनेछ, जसलाई त्‍यसका मालिक अश्‍शूरका राजाले जीवित परमेश्‍वरको निन्‍दा गर्न पठाएका छन्, र परमप्रभु तपाईंका परमेश्‍वरले सुन्‍नुभएको त्‍यस वचनको कारण उहाँले उनलाई हप्‍काउनुहुनेछ। यसकारण बाँचेकाहरूका निम्‍ति तपाईंले प्रार्थना गरिदिनुहोस्‌।”

यशैया 37 : 8
8 जब युद्धका सेनापतिले अश्‍शूरका राजाले लाकीश छोड़े भनी सुने, उनी पछि हटे र उनले राजालाई लिब्‍नासित युद्ध गरिरहेका भेट्टाए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *