रक्तस्राव

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् रक्तस्राव

लेवीहरू 15 : 19
19 “‘कुनै स्‍त्रीको रगत निस्‍कन लाग्‍यो र त्‍यो रजस्‍वला हो भने, उनका रजस्‍वलाको अशुद्धि सात दिनसम्‍म रहन्‍छ। जसले उनलाई छुन्‍छ, त्‍यो साँझसम्‍म अशुद्ध रहनेछ।

मत्ती 9 : 20
20 त्‍यति नै बेला बाह्र वर्षदेखि रगत बग्ने रोग भएकी एउटी स्‍त्रीले पछिल्‍तिरबाट आएर उहाँका वस्‍त्रको किनार छोई।

लूका 8 : 43
43 बाह्र वर्षदेखि रक्तस्रावले पीडित एउटी स्‍त्री, जसलाई कसैले निको पार्न सकेको थिएन,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *