येशू ख्रीष्ट

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् येशू ख्रीष्ट

यूहन्‍ना 11 : 35
35 येशू रुनुभयो।

यूहन्‍ना 14 : 6
6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्‍य र जीवन म नै हुँ। मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्‍दैन।

१ तिमोथी 2 : 5
5 किनकि परमेश्‍वर एउटै हुनुहुन्‍छ, परमेश्‍वर र मानिसहरूका बीचमा मध्‍यस्‍थ पनि एउटै हुनुहुन्‍छ— मानिस, ख्रीष्‍ट येशू।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *