यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेशुल्लम
२ राजाहरू 22 : 3
3 आफ्नो शासनकालको अठारौँ वर्षमा योशियाह राजाले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई परमप्रभुको मन्दिरमा पठाए।
१ इतिहास 3 : 19
19 पदायाहका छोराहरू: यरुबाबेल र शिमी। यरुबाबेलका छोराहरू: मशुल्लाम र हनन्याह। तिनीहरूकी बहिनी शलोमीत थिइन्।
१ इतिहास 5 : 13
13 तिनीहरूका कुटुम्बहरू आ-आफ्ना परिवारअनुसार: मिखाएल, मशुल्लाम, शेबा, योरै, यकान, जीआ र एबेर— जम्मा सात जना।
१ इतिहास 8 : 17
17 जबदियाह, मशुल्लाम, हिज्की, हेबेर,
१ इतिहास 9 : 8
8 यरोहामका छोरा यिब्नियाह; एलाह, जो उज्जीका छोरा, जो मिक्रीका छोरा थिए, अनि मशुल्लाम, जो शपत्याहका छोरा, जो रूएलका छोरा, जो यिबनियाका छोरा थिए।
१ इतिहास 9 : 11
11 अजर्याह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो अहीतूबका छोरा, जो परमेश्वरको भवनका जिम्मावाल थिए,
नहेम्याह 11 : 11
11 सरायाह, जो हिल्कियाहका छोरा, जो मशुल्लामका छोरा, जो सादोकका छोरा, जो मरायोतका छोरा, जो परमेश्वरका भवनको रेखदेख गर्ने अहीतूबका छोरा थिए,
१ इतिहास 9 : 12
12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए।
२ इतिहास 34 : 12
12 यी मानिसहरूले ईमानदारीसाथ काम गरे। तिनीहरूले मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामको रेखदेखमा काम गरे। यिनीहरूको अधीनमा मजदूरहरू पनि थिए।
एज्रा 8 : 16
16 यसैले मैले एलीएजर, अरीएल, शमायाह, एल्नातान, यारीब, एल्नातान, नातान, जकरिया, र मशुल्लाम यी मुख्य-मुख्य मानिसहरू, र योयारीब र एल्नातान यी बुद्धिमान् मानिसहरूलाई बोलाएँ,
एज्रा 10 : 15
15 केवल असाहेलका छोरा जोनाथन र तिक्भाका छोरा याजयाहले मशुल्लाम र लेवी सब्बतैको समर्थन पाएर यस कुराको विरोध गरे।
एज्रा 10 : 29
29 बानीका परिवारका: मशुल्लाम, मल्लूक, अदायाह, याशूब, शाल र यरेमोत।
नहेम्याह 3 : 4
4 उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग मरम्मत गरे। बेरेक्याहका छोरा, मशेजेबेलका नाति मशुल्लामले अर्को भाग मरम्मत गरे, र त्यसका छेउको भाग बानाका छोरा सादोकले मरम्मत गरे।
नहेम्याह 3 : 6
6 येशना [1] ढोका पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले मरम्मत गरे। तिनीहरूले त्यसका सत्तरीहरू बसालेर छेस्किनी र आग्लाहरू लगाएर ढोकाहरू खड़ा गरे।
नहेम्याह 3 : 30
30 तिनको छेउमा शेलेम्याहका छोरा हनन्याह र सालापका जन्तरे छोरा हानूनले अर्को एउटा भाग मरम्मत गरे। तिनका छेउमा बेरेक्याहका छोरा मशुल्लामले आफ्नो डेराको सामु मरम्मत गरे।
Leave a Reply