मेरब

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मेरब

१ शमूएल 14 : 49
49 शाऊलका छोराहरू जोनाथन, यिश्‍वी र मल्‍कीशूअ थिए। उनकी जेठी छोरीको नाउँ मेराब र कान्‍छीको नाउँ मीकल थियो।

१ शमूएल 18 : 18
18 तर दाऊदले उत्तर दिए, “म को हुँ, र मेरा बुबाको परिवार, मेरा आफन्‍तहरू इस्राएलमा को हुन्, र म राजाको जुवाइँ हुन सक्‍छु?”

१ शमूएल 18 : 19
19 यसकारण जब शाऊलकी छोरी मेराबको दाऊदसँग विवाह गर्ने बेला आयो, तब बरु महोलाको अद्रीएलसँग मेराबको विवाह भयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *