यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मृगौला, दहनको प्रसाद
प्रस्थान 29 : 13
13 अनि तैंले आन्द्रा-भुँड़ी ढाक्ने सबै बोसो र कलेजाको मासु र दुवै मिर्गौला र तीमाथिको बोसो लिएर वेदीमा जलाउनू।
प्रस्थान 29 : 22
22 “तैंले त्यस भेड़ाको बोसो र बोसेपुच्छर र आन्द्रा-भुँड़ी ढाक्ने बोसो र कलेजाको मासु र बोसोसमेतको दुवै मिर्गौला र दाहिने साँप्रो लिनू। (त्योचाहिँ नियुक्त गर्दा प्रयोग गरिने अर्पणको भेड़ा हो।)
लेवीहरू 4 : 10
10 मेलबलिको बलिदानमा चढ़ाइने साँढ़ेको बोसो झिकेझैँ पूजाहारीले ती होमबलिको वेदीमा जलाऊन्,
लेवीहरू 7 : 5
5 पूजाहारीले परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिकै रूपमा ती वेदीमा जलाऊन्। यो दोषबलि हो।
लेवीहरू 8 : 16
16 मोशाले आन्द्रा-भुँड़ीहरू ढाक्ने जम्मै बोसो र कलेजो ढाक्ने मासु र बोसोसमेतका दुवै मिर्गौला लिए, र वेदीमा जलाए।
लेवीहरू 9 : 10
10 पापबलिको बोसो, मिर्गौला, र कलेजो ढाक्ने मासु उनले वेदीमा जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
व्यवस्था 32 : 14
14 गाई-गोरुको बथान र भेड़ाबाख्राको बगालबाट दूध र दही, अनि पोस्याइएका थुमा र बाख्राहरू, बाशानका छानिएका भेड़ाहरू, र गहूँका असल दानाहरू उहाँले तिनलाई खुवाउनुभयो। तिमीहरूले फीँज उठेको दाखरस पियौ।
Leave a Reply