मुरेन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मुरेन

प्रस्‍थान 9 : 3
3 खेत-मैदानमा भएका तेरा पशुहरू, अर्थात्‌ घोड़ा, गधा, ऊँट, गाईबस्‍तुहरू र भेड़ाबाख्राहरूमाथि परमप्रभुको हात पर्नेछ, र त्‍यहाँ भयानक रूढ़ी आउनेछ।

प्रस्‍थान 9 : 6
6 अनि भोलिपल्‍ट परमप्रभुले त्‍यो काम गर्नुभयो, र मिश्रका सबै गाईबस्‍तु मरे, तर इस्राएलीहरूको एउटै पनि गाईबस्‍तु मरेन।

भजनसंग्रह 78 : 50
50 उहाँले आफ्‍नो क्रोधको एउटा मार्ग तयार गर्नुभयो, र तिनीहरूलाई मृत्‍युबाट बचाउनुभएन, तर तिनीहरूका प्राण महामारीलाई सुम्‍पनुभयो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *