मीकाया

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मीकाया

१ राजाहरू 22 : 28
28 मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”

२ इतिहास 18 : 27
27 मीकायाले घोषणा गरेर भने, “यदि तपाईं कुशलसाथ फर्किआउनुभयो भने परमप्रभु मद्वारा बोल्‍नुभएको होइन रहेछ।” तिनले अझै थपेर भने, “सबै मानिसले मेरो कुरामा राम्ररी ध्‍यान देओ!”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *