मिलेटस

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिलेटस

प्रेरित 20 : 15
15 त्‍यहाँबाट जहाजमा यात्रा गरेर भोलिपल्‍ट खियसको छेउमा आइपुग्‍यौं, र पर्सिपल्‍ट सामोसमा आइपुग्‍यौं। त्‍यसको अर्को दिन मिलेटसमा आयौं,

प्रेरित 20 : 38
38 उनीहरूले फेरि कहिल्‍यै तिनको मुख देख्‍नेछैनन्‌ भनी पावलले भनेका कुरामा तिनीहरूले ज्‍यादै शोक गरे। अनि उनीहरूले तिनलाई जहाजमा पुर्‍याए।

२ तिमोथी 4 : 20
20 इरास्‍तस कोरिन्‍थमै रहे, त्रोफिमसलाई त मैले मिलेटसमा बिरामी अवस्‍थामा छोडें।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *