यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिरे, लाक्षणिक
भजनसंग्रह 40 : 2
2 उहाँले मलाई सर्वनाशको खाड़ल र हिले धापबाट निकाल्नुभयो। उहाँले मेरा खुट्टाहरूलाई चट्टानमाथि बसाल्नुभयो, र मलाई उभिन दृढ़ स्थान दिनुभयो।
भजनसंग्रह 69 : 2
2 उभिने ठाउँ नभएको गहिरो दलदलमा म डुब्दैछु, गहिरो पानीमा फसेको छु, बाढ़हरू ममाथि उर्लंदैछन्।
Leave a Reply