यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मिटर
प्रस्थान 28 : 4
4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू यी नै हुन्: छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, एउटा फेटा र पटुका। तिनीहरूले तेरो दाजु हारून र त्यसका छोराहरूका निम्ति पूजाहारीको पदमा मेरो सेवा गर्नलाई पवित्र वस्त्र बनाऊन्।
प्रस्थान 28 : 39
39 “लबेदाचाहिँ मसिनो सूती कपड़ाको बुन्नू र फेटा पनि मसिनो सूती कपड़ाको बनाउनू। बुट्टा हाल्नेद्वारा पटुका पनि बनाइओस्।
प्रस्थान 39 : 31
31 तिनीहरूले त्यो नीलो फित्ताले फेटामा लगाउनलाई बाँधे, जस्तो परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो।
इजकिएल 21 : 26
26 परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ: फेटा उतार् र मुकुट उतारिदे, त्यो भएजस्तो अब हुनेछैन। जो विनम्र छ त्यो उच्च पारिनेछ, र जो उच्च छ त्यो तल खसालिनेछ।
Leave a Reply