यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माल्कियाह
१ इतिहास 6 : 40
40 जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा,
१ इतिहास 9 : 12
12 अदायाह, जो यरोहामका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए, अनि मासै, जो अदीएलका छोरा, जो यहजेराका छोरा, जो मशुल्लामका छोरा, जो मशिलेमीतका छोरा, जो इम्मेरका छोरा थिए।
नहेम्याह 11 : 12
12 र मन्दिरको निम्ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्मा ८२२ मानिसहरू थिए। अदायाह, जो यरोहामका छोरा, जो पेलाल्याहका छोरा, जो अम्सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्कियाहका छोरा थिए,
यर्मिया 21 : 1
1 परमप्रभुबाट यो वचन यर्मियाकहाँ आयो, जब सिदकियाह राजाले मल्कियाहका छोरा पशहूर र मासेयाहका छोरा पूजाहारी सपन्याहलाई यर्मियाकहाँ यसो भनी पठाए। तिनीहरूले भने,
यर्मिया 38 : 1
1 मत्तानका छोरा शपत्याह, पशहूरका छोरा गदल्याह, शेलेम्याहका छोरा यहूकल र मल्कियाहका छोरा पशहूरले यर्मियाले सबै मानिसहरूलाई यसो भन्दै गरेका सुने,
१ इतिहास 24 : 9
9 पाँचौँ मल्कियाहको, छैटौँ मियामीनको,
एज्रा 10 : 25
25 अनि अरू इस्राएलीहरूमा: परोशका परिवारका: रम्याह, यिज्याह, मल्कियाह, मियामीन, एलाजार, मल्कियाह र बनायाह।
एज्रा 10 : 31
31 हारीमका परिवारका: एलीएजर, यिशियाह, मल्कियाह, शमायाह, शिमेओन,
नहेम्याह 3 : 14
14 फोहोर ढोकाचाहिँ बेथ-हक्केरेम जिल्लाका शासक रेकाबका छोरा मल्कियाहले मरम्मत गरे। तिनले त्यो पुनर्निर्माण गरी छेस्किनीहरू र आग्लाहरू लगाएर त्यसका ढोकाहरू बसाले।
नहेम्याह 3 : 31
31 तिनको छेउमा सुनार मल्कियाहले निरीक्षण ढोकाका सामुन्नेको, मन्दिरका सेवकहरू र व्यापारीहरूको घरसम्म र कुनाका मास्तिरको कोठासम्म मरम्मत गरे।
नहेम्याह 8 : 4
4 शास्त्री एज्रा त्यस्तै कामको लागि बनाइएको एउटा काठको मञ्चमा उभिए। तिनको दाहिने हातपट्टि तिनको छेउमा मत्तित्याह, शेमा, अनायाह, उरियाह, हिल्कियाह र मासेयाह खड़ा थिए। तिनको देब्रेपट्टि पदायाह, मीशाएल, मल्कियाह, हाशूम, हशबदाना, जकरिया, र मशुल्लाम उभिएका थिए।
नहेम्याह 10 : 3
3 पशहूर, अमर्याह, मल्कियाह,
नहेम्याह 12 : 42
42 र मासेयाह, शमायाह, एलाजार, उज्जी, येहोहानान, मल्कियाह, एलाम र एसेर पनि थिए। यिज्रहियाहको निर्देशनमा गवैयाहरूले गाए।
Leave a Reply