माटो ढुङ्गाहरू

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् माटो ढुङ्गाहरू

उत्‍पत्ति 41 : 8
8 बिहान उनको हृदयमा ठूलो चिन्‍ता पर्‍यो, अनि उनले मिश्रका सबै जादूगर र त्‍यहाँका सबै ज्ञानी पुरुषहरूलाई बोलाए। फारोले तिनीहरूलाई आफ्‍ना सपना बताए। तर फारोलाई सपनाको अर्थ खोलिदिने त्‍यहाँ कोही भएन।

लूका 2 : 13
13 तब एक्‍कासि ती स्‍वर्गदूतसँग स्‍वर्गीय सेनाको एउटा दल देखा पर्‍यो। परमेश्‍वरको स्‍तुति गर्दै, तिनीहरूले भने,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *