महालालील

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महालालील

उत्‍पत्ति 5 : 17
17 महलालेलको जम्‍मा उमेर आठ सय पञ्‍चानब्‍बे वर्ष भएको थियो। अनि उनी मरे।

१ इतिहास 1 : 2
2 केनान, महलालेल, येरेद,

लूका 3 : 37
37 लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा,

नहेम्‍याह 11 : 4
4 यहूदा र बेन्‍यामीनका कुलका अरू मानिसहरूचाहिँ यरूशलेममा बसे। यहूदाका सन्‍तानहरू: फारेसको परिवारका अतायाह, जो उज्‍जियाहका छोरा, जो जकरियाका छोरा, जो अमर्याहका छोरा, जो शपत्‍याहका छोरा, जो महलालेलका छोरा थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *