महली

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् महली

प्रस्‍थान 6 : 19
19 मरारीका छोराहरू महली र मूशी थिए। लेवीका वंशहरू तिनका पुस्‍ताअनुसार यी नै हुन्‌।

१ इतिहास 6 : 19
19 मरारीका छोराहरू: महली र मूशी। आ-आफ्‍ना पिताका घरानाअनुसार लेवीका वंशहरू यी नै हुन्‌।

एज्रा 8 : 18
18 हाम्रा परमेश्‍वरको अनुग्रहमय हात हामीमाथि रहेकोले तिनीहरूले हामीकहाँ इस्राएलका छोरा लेवीका छोरा महलीका परिवारका एक बुद्धिमान्‌ मानिस शरेबियाहलाई, तिनका छोराहरू र दाजुभाइहरूका साथमा जम्‍मा अठाह्र जना पुरुषहरूलाई ल्‍याए।

१ इतिहास 6 : 47
47 जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए।

१ इतिहास 23 : 23
23 मूशीका छोराहरू: महली, एदेर र यरीमोत— तीन जना।

१ इतिहास 24 : 30
30 अनि मूशीका छोराहरू: महली, एदेर र यरीमोत। लेवीहरू आ-आफ्‍ना परिवारअनुसार यी नै थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *