मसी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मसी

यर्मिया 36 : 18
18 बारूकले तिनीहरूलाई जवाफ दिए, “उहाँले नै मलाई यी सबै कुरा लेखाउनुभयो, र मैले चाहिँ यो पत्रको मुट्ठोमा मसीले लेखें।”

२ कोरिन्थी 3 : 3
3 तिमीहरूले नै देखाउँदछौ, कि तिमीहरू ख्रीष्‍टका पत्र हौ, अर्थात्‌ हाम्रो सेवाको फल, जुन पत्र मसीले होइन, तर जीवित परमेश्‍वरका आत्‍माले लेखिएको हो— ढुङ्गाका पाटीमा होइन, तर मासुका हृदय-पाटीमा।

२ यूहन्‍ना 1 : 12
12 मैले तिमीहरूलाई कुरा लेख्‍नु त धेरै छ, तर कागत र मसीले ती म लेख्‍न चाहन्‍नँ। तर हामीहरूको आनन्‍द पूर्ण होस्‌ भनी म तिमीहरूकहाँ नै आउने र आमनेसामने भएर कुरा गर्ने आशा गर्छु।

३ यूहन्‍ना 1 : 13
13 मैले धेरै कुराहरू लेख्‍नुपर्नेथियो, तर मसी र कलमले ती तिमीलाई लेख्‍न म चाहन्‍नँ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *