मराह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मराह

प्रस्‍थान 15 : 25
25 तब मोशाले परमप्रभुलाई पुकारा गरे। अनि परमप्रभुले तिनलाई एउटा काठको टुक्रा देखाइदिनुभयो, र तिनले त्‍यो पानीमा हाल्‍दा पानी मीठो भयो। त्‍यहीँ नै परमप्रभुले तिनीहरूका निम्‍ति एक विधि र विधान बनाउनुभयो, र उहाँले तिनीहरूको जाँच गर्नुभयो।

गन्ती 33 : 9
9 माराबाट हिँड़ेर एलीममा गए, जहाँ बाह्र वटा पानीका मूल र सत्तरी वटा खजूरका रूख थिए। तिनीहरू त्‍यहीँ वास बसे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *