मत्तनियाह

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् मत्तनियाह

२ इतिहास 20 : 14
14 तब आसापको वंशका एक जना लेवी यहासेलमाथि परमप्रभुका आत्‍मा उत्रनुभयो। तिनी मत्तन्‍याहका जनाति, यहीएलका पनाति, बनायाहका नाति अनि जकरियाका छोरा थिए।

नहेम्‍याह 12 : 8
8 लेवीहरू: येशूअ, बिन्‍नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्‍याह। मत्तन्‍याह आफ्‍ना सहयोगीहरूसँग धन्‍यवादका भजनहरूका जिम्‍मावाल थिए।

१ इतिहास 25 : 4
4 हेमानका छोराहरूबाट: बुक्‍कियाह, मत्तन्‍याह, उज्‍जीएल, शूबाएल, यरीमोत, हनन्‍याह, हनानी, एलीआता, गिद्दलती, रोममती-एजेर, योश्‍बाकाशा, मल्‍लोती, होतीर र महजीओत।

१ इतिहास 25 : 16
16 नवौँ मत्तन्‍याह र तिनका छोराहरू र दाजुभाइहरूका नाउँमा— १२ जना।

२ इतिहास 29 : 13
13 एलीजापानका सन्‍तानबाट: शिम्री र यहीएल। आसापका सन्‍तानबाट: जकरिया र मत्तन्‍याह।

एज्रा 10 : 27
27 जत्तूका परिवारका: एल्‍योएनै, एल्‍यासीब, मत्तन्‍याह, यरेमोत, जाबाद र अजीजा।

एज्रा 10 : 30
30 पहत-मोआबका परिवारका: अदना, केलाल, बनायाह, मासेयाह, मत्तन्‍याह, बजलेल, बिन्‍नूई र मनश्‍शे।

एज्रा 10 : 37
37 मत्तन्‍याह, मत्तनै र यासू।

नहेम्‍याह 13 : 13
13 मैले पूजाहारी शेलेम्‍याह, शास्‍त्री सादोक र पदायाह नाउँ गरेका एक जना लेवीलाई भण्‍डारका जिम्‍मावाल नियुक्त गरें, र जक्‍कूरका छोरा, मत्तन्‍याहका नाति हानानलाई तिनीहरूका सहायक नियुक्त गरें। किनभने तिनीहरू विश्‍वासी मानिसहरू गनिएका थिए। तिनीहरूको कामचाहिँ आफ्‍ना दाजुभाइहरूका भाग वितरण गर्नु थियो।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *