भर्जिन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् भर्जिन

व्यवस्था 22 : 21
21 बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।

प्रस्‍थान 22 : 17
17 तर त्‍यस केटीको बुबाले त्‍यो केटी त्‍यसलाई दिन इन्‍कार गर्‍यो भने, त्‍यसले कन्‍ये-केटीको रीतिबमोजिम दुलहीको दाम दिनुपर्छ।

व्यवस्था 22 : 21
21 बुबाको घरमा छँदै छाड़ा भएर इस्राएललाई लाजमर्दो काम गरेकी हुनाले त्‍यसलाई बुबाकै घरको ढोकामा ल्‍याएर सहरका मानिसहरूले ढुङ्गाले हानेर मारून्‌। तिमीहरूले तिमीहरूका मध्‍येबाट यस्‍तो खराबी हटाउनुपर्छ।

व्यवस्था 22 : 24
24 ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्‍च्‍याएकीले त्‍यस स्‍त्रीलाई मार्नू, र आफ्‍नो दाजुभाइकी पत्‍नीको सतीत्‍व नष्‍ट पारेकोले त्‍यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्‍ना बीचबाट यस्‍तो खराबी हटाउनुपर्छ।

व्यवस्था 22 : 24
24 ती दुवैलाई सहरको बाहिर लगेर ढुङ्गाले हानेर मार्नू— सहरभित्रै भएर पनि सहायताको लागि नचिच्‍च्‍याएकीले त्‍यस स्‍त्रीलाई मार्नू, र आफ्‍नो दाजुभाइकी पत्‍नीको सतीत्‍व नष्‍ट पारेकोले त्‍यस पुरुषलाई मार्नू। तिमीहरूले आफ्‍ना बीचबाट यस्‍तो खराबी हटाउनुपर्छ।

२ शमूएल 13 : 18
18 चाकरी गर्ने त्‍यस ठिटाले तिनलाई बाहिर निकालिदियो, र ढोकामा आग्‍लो लगाइदियो। तामारले विवाह नगरेकी राजकुमारीले लाउने लामो बाहुला भएको लुगा लगाएकी थिइन्‌।

लेवीहरू 21 : 14
14 त्‍यसले विधवा, विवाहविच्‍छेद भएकी स्‍त्री, बिग्रेकी स्‍त्री वा वेश्‍यालाई नल्‍याओस्, तर आफ्‍नो कुलकै कन्‍ये-केटीलाई त्‍यसले विवाह गरोस्,

विलाप 1 : 4
4 सियोन जाने बाटोहरूले विलाप गरिरहेका छन्, किनभने ठहराइएका चाड़हरूमा कोही पनि आउँदैन। त्‍यसका सबै मूल ढोकाहरू उजाड़ छन्, त्‍यसका पूजाहारीहरू सुस्‍केरा मार्दछन्‌। त्‍यसका कुमारीहरू दु:खित छन्, अनि त्‍यो कठोर वेदनामा छ।

विलाप 2 : 10
10 सियोनकी छोरीका धर्म-गुरुहरू भूइँमा मौन भएर बस्‍छन्, तिनीहरूले आफ्‍ना टाउकामा धूलो हालेका छन्, र भाङ्‌ग्रा ओढ़ेका छन्‌। यरूशलेमका कुमारीहरूले आफ्‍ना शिर भूइँसम्‍मै निहुराएका छन्‌।

न्यायकर्ताहरू 11 : 39
39 दुई महिनाको अन्‍तमा तिनी आफ्‍ना पिताकहाँ फर्केर आइन्, र यिप्‍ताले आफूले गरेको भाकल पूरा गरे। तिनी कुमारी थिइन्‌।

मत्ती 25 : 13
13 “यसकारण जागा रहो, किनकि त्‍यो दिन र त्‍यो घड़ी तिमीहरूलाई थाहा छैन।

यशैया 7 : 14
14 यसैकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्‍ह दिनुहुनेछ। हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल [1] राखिनेछ।

मत्ती 1 : 23
23 “हेर, कन्‍याले गर्भधारण गर्नेछिन्, र तिनले एउटा पुत्र जन्‍माउनेछिन्, र उहाँको नाउँ इम्‍मानुएल राखिनेछ,” जसको अर्थ हो, “परमेश्‍वर हामीहरूसँग।”

लूका 1 : 27
27 तिनी एउटी कन्‍ये-केटीकहाँ गए जसको मगनी दाऊदका घरानाको योसेफ भन्‍ने एक जना मानिससँग भएको थियो। त्‍यस कन्‍याको नाउँ मरियम थियो।

यशैया 62 : 5
5 जसरी एक जना जवान केटाले कन्‍ये-केटीलाई विवाह गर्छ, त्‍यसरी नै तेरा छोराहरूले तँलाई विवाह गर्नेछन्‌। जसरी दुलहा आफ्‍नी दुलहीको निम्‍ति रमाहट गर्छ, त्‍यसरी नै तेरा परमेश्‍वरले तेरो निम्‍ति रमाहट गर्नुहुनेछ।

यर्मिया 14 : 17
17 “तैंले तिनीहरूलाई यो कुरा भन्‌: मेरा आँखाबाट दिनरात आँसु बगिरहोस्‌। त्‍यो बग्‍न नथामिओस्, किनकि मेरो प्रजा, मेरी कन्‍ये-छोरीले साह्रै चोट पाएकी छ, ठूलो चोट पार्ने चुटाइ त्‍यसले पाएकी छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *