यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्लास्टस
प्रेरित 12 : 20
20 हेरोद टुरोस र सीदोनका मानिसहरूसँग अत्यन्तै नाराज भएका थिए। तिनीहरू एक दल भएर उनीकहाँ आए, र राजाका भित्री कर्मचारी बलस्तससँग खुशामद गरेर मिलापको लागि बिन्ती गरे। किनकि तिनीहरूको देश अन्नको निम्ति राजाको देशमा निर्भर थियो।
Leave a Reply