यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् ब्रिगेन्डाइन
यर्मिया 46 : 4
4 घोड़ाहरूमा जीन-लगाम कस। हे घोड़चढ़ी हो, सवार होओ। लड़ाइँका टोप लगाएर आफ्नो ठाउँमा खड़ा होओ। तिमीहरूका भाला टल्काओ। तिमीहरूका कवच लगाओ।
यर्मिया 51 : 3
3 धनुर्धारीले आफ्नो धनुमा ताँदो नचढ़ाओस्, र त्यो आफ्नो कवच लगाएर खड़ा नहोओस्। त्यसका जवान मानिसहरूलाई नछोड़। त्यसको सबै सेनालाई बिलकुलै सर्वनाश गर।
Leave a Reply