यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेरिया
उत्पत्ति 46 : 17
17 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्। बरीआका छोराहरू हेबेर र मल्कीएल थिए।
गन्ती 26 : 45
45 अनि बरीआका सन्तानबाट: हेबेरबाट हेबेरीहरूको वंश, मल्कीएलबाट मल्कीएलीहरूको वंश भए।
१ इतिहास 7 : 30
30 आशेरका छोराहरू: यिम्ना, यिश्वा, यिश्वी र बरीआ। तिनीहरूकी बहिनी सेरह थिइन्।
१ इतिहास 7 : 23
23 त्यसपछि तिनले आफ्नी पत्नीसित सहवास गरे। तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन्। त्यसको नाउँ तिनले बरीआ राखे, किनभने तिनको परिवारमा विपत्ति आएको थियो।
१ इतिहास 8 : 13
13 अनि बरीआ र शेमा पनि, जसले गातका बासिन्दाहरूलाई निकालेर अय्यालोनमा बस्नेहरूका परिवार-परिवारका मुखियाहरू भएका थिए।
१ इतिहास 23 : 11
11 यहतचाहिँ जेठा थिए, दोस्रा जीजा, तर येऊश र बरीआका थोरै छोराछोरीहरू भएका हुनाले तिनीहरूलाई कामको निम्ति एकै परिवारमा गनिए।
Leave a Reply