बेथ-बाल-मियोन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-बाल-मियोन

यहोशू 13 : 17
17 हेश्‍बोन र त्‍यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन,

गन्ती 32 : 38
38 नेबो, बाल-मोन (यिनीहरूका नाउँ बद्‌लिएका छन्‌), र सिब्‍मा बनाए, र तिनीहरूले आफूले बनाएका सहरहरूका नाउँ राखे।

इजकिएल 25 : 9
9 यसैकारण मोआब देशको सिमानानेरका सहरहरूदेखि सुरु गरेर— बेथ-यशीमोत, बाल-मोन र किर्यातैम, जो त्‍यस देशको गौरव छन्‌— मोआबको एकापट्टिको भागलाई म खुलस्‍त पारिदिनेछु।

गन्ती 32 : 3
3 “अतारोत, दीबोन, याजेर, निम्रा, हेश्‍बोन, एलाले, सबाम, नेबो र बओन—

यर्मिया 48 : 23
23 किर्यातैम, बेथ-गमूएल र बेथ-मोनमाथि,

गन्ती 32 : 4
4 जुन देशलाई परमप्रभुले इस्राएलीहरूका समुदायको सामु नष्‍ट गर्नुभएको थियो यी देश गौचरनको लागि उपयुक्त रहेछन्‌। हामीसँग गाईबस्‍तु पनि छन्‌।

यहोशू 13 : 17
17 हेश्‍बोन र त्‍यस टारका सबै सहरहरू, दीबोन, बमोत-बाल, बेथ-बाल-मोन,

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *