यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-अरबा
यहोशू 15 : 6
6 बेथहोग्लामा चढ़ाउ भई बेथ-अराबाबाट उत्तर छिचलेको थियो, र त्यो सिमाना रूबेन वंशी बोहनको ढुङ्गासम्म चढ़ेको थियो।
यहोशू 15 : 61
61 फेरि उजाड़-स्थानमा चाहिँ: बेथ-अराबा, मिद्दीन र सकाका,
यहोशू 18 : 22
22 बेथ-अराबा, समारैम, बेथेल,
यहोशू 18 : 18
18 त्यहाँबाट त्यो बेथ-अराबाको सीधा उत्तरपट्टि पुगेर अराबामा नै झरेको थियो।
Leave a Reply