यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथ-अनाथ
यहोशू 19 : 38
38 यिरोन, मिग्दलएल, होरेम, बेथ-अनात र बेथ-शेमेश थिए। तिनीहरूका बस्तीहरूसमेत उन्नाईस सहरहरू हुन्।
न्यायकर्ताहरू 1 : 33
33 नप्तालीले बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरूलाई धपाएनन्, तर त्यहाँका कनानीहरूसँग बसे, र बेथ-शेमेश र बेथ-अनातका बासिन्दाहरू तिनीहरूका लागि बेगार काम गर्ने भए।
Leave a Reply