यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बेथबारा
न्यायकर्ताहरू 7 : 24
24 गिदोनले एफ्राइमका सबै पहाड़ी देशभरि यो समाचार लिएर मानिसहरूलाई पठाए, “तल झरेर मिद्यानीहरूलाई नाश गर, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूका अगाड़ि कब्जा गर।” यसैले सबै एफ्राइमहरू बोलाइए, र बेथ-बरासम्म यर्दन नदीका घाटहरू तिनीहरूले लिए।
यूहन्ना 1 : 28
28 यी कुरा यर्दन नदी पारि बेथानियामा भएका थिए, जहाँ यूहन्नाले बप्तिस्मा दिइरहेका थिए।
यूहन्ना 10 : 42
42 अनि त्यहाँ धेरैले उहाँमाथि विश्वास गरे।
Leave a Reply