बुबा र छोराछोरी

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बुबा र छोराछोरी

एफिसी 6 : 4
4 बुबा हो, आफ्‍ना छोरा-छोरीलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको अनुशासन र शिक्षामा हुर्काओ।

मलाकी 4 : 6
6 त्‍यसले बाबुहरूका हृदय तिनीहरूका छोराहरूतिर र छोराहरूका हृदय तिनीहरूका बाबुहरूतिर फर्काइदिनेछ, नत्रता म आएर देशलाई एउटा श्राप दिनेछु।”

एफिसी 6 : 1
1 छोरा-छोरी हो, प्रभुमा आफ्‍ना आमा-बुबाको आज्ञापालन गर, किनकि यो उचित हो।

कलस्सी 3 : 21
21 बुबा हो, आफ्‍ना छोरा-छोरीहरूलाई रीस नउठाओ, नत्रता तिनीहरू निराश हुनेछन्‌।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *