यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बिन्ती गर्दै
व्यवस्था 17 : 8
8 कुनै हत्याकाण्ड, कानूनी विवाद वा कुटपिटका मामिला छिनाफाना गर्नु तिमीहरूलाई गाह्रो पर्यो भने, परमप्रभु तिमीहरूका परमेश्वरले छान्नुहुने ठाउँमा जानू।
यहोशू 7 : 21
21 जब मैले लूटेको धनमा बेबिलोनिया देशको एक बढ़िया ओढ्ने, दुई सय शेकेल ओजनको [1] चाँदी, र पचास शेकेल ओजनका [2] सुनको एक डण्डा देखें, तब मलाई लोभ लाग्यो, र ती लिएँ। ती मेरो पालको बीचमा जमिनभित्र गाड़िएका छन्, र सबैभन्दा मुनि चाँदी छ।”
मत्ती 26 : 62
62 तब प्रधान पूजाहारीले उठेर उहाँलाई भने, “के तँ केही जवाफ दिँदैनस्? यी मानिसहरूले तेरो विरुद्धमा दिएको गवाही के हो?”
मर्कूस 15 : 2
2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।”
लूका 23 : 3
3 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।”
यूहन्ना 18 : 34
34 येशूले जवाफ दिनुभयो, “तपाईं आफै यसो भन्नुहुन्छ, वा मेरो विषयमा तपाईंलाई अरू कसैले भने?”
Leave a Reply