बास्टर्ड

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बास्टर्ड

व्यवस्था 23 : 2
2 निषेध गरिएको विवाहबाट जन्‍मेको मान्‍छे परमप्रभुको सभामा पस्‍नुहुँदैन। दश पुस्‍तासम्‍म त्‍यसको कोही पनि सन्‍तान परमप्रभुको सभामा पस्‍न पाउनेछैन।

उत्‍पत्ति 16 : 3
3 अब्राम कनानमा बसेका दश वर्षपछि तिनकी पत्‍नी साराईले आफ्‍नी कमारी मिश्री हागारलाई आफ्‍ना पति अब्रामलाई तिनकी पत्‍नी हुनलाई दिइन्‌।

उत्‍पत्ति 16 : 15
15 अनि हागारले अब्रामको एक जना छोरो जन्‍माई। हागारले जन्‍माएको आफ्‍नो छोराको नाउँ अब्रामले इश्‍माएल राखे।

गलाती 4 : 22
22 किनभने लेखिएको छ, अब्राहामका दुई छोराहरू थिए, कमारीतर्फबाट एक, अर्कोचाहिँ स्‍वतन्‍त्र स्‍त्रीबाट।

उत्‍पत्ति 19 : 37
37 तब जेठीले एक जना छोरो जन्‍माई र उसले त्‍यसको नाउँ मोआब राखी। हिजोआजका मोआबीहरूका पुर्खा यिनी हुन्‌।

न्यायकर्ताहरू 11 : 1
1 गिलादी यिप्‍ता एक वीर योद्धा थिए। तिनी एक वेश्‍यातर्फका गिलादका छोरा थियो।

२ शमूएल 11 : 5
5 तिनी गर्भवती भइन्, र तिनले “गर्भवती भएँ” भनेर दाऊदकहाँ समाचार पठाइन्‌।

जकरिया 9 : 6
6 अश्‍दोदलाई विदेशीहरूले अधिकार गर्नेछन्, र पलिश्‍तीहरूको अहङ्कार म नष्‍ट गरिदिनेछु।

हिब्रू 12 : 8
8 तर यदि सबै जना सहभागी भएको त्‍यो ताड़ना तिमीहरूले पाएका छैनौ भनेता तिमीहरू आफ्‍ना बाबुका खास छोराहरू होइनौ, तर व्‍यभिचारमा जन्‍मेका छोराहरू हौ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *