बाल-सेफोन

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाल-सेफोन

प्रस्‍थान 14 : 2
2 “इस्राएलीहरूलाई आज्ञा दे कि तिनीहरू फर्केर मिग्‍दोल र समुद्रको बीचमा पी-हहीरोत नजिकै वास बसून्‌। समुद्रनेर बाल-सेफोनकै अगाड़ि डेरा हालेर बसून्‌।

प्रस्‍थान 14 : 9
9 तब मिश्रीहरू, अर्थात्‌ फारोका सारा घोड़ा, रथ, उनका घोड़चढ़ीहरू र सेनाले तिनीहरूलाई खेदे, र तिनीहरूलाई पी-हहीरोतनेर बालसेफोनको अगाड़ि समुद्रको किनारमा डेरा हालेर वास बसेकै बेलामा भेट्टाए।

गन्ती 33 : 7
7 एथामबाट हिँड़ेर बाल-सेफोनका पूर्वपट्टिको पी-हहीरोतमा फर्के, र मिग्‍दोलको नजिकै वास बसे।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *