बाल-शलिशा

यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाल-शलिशा

१ शमूएल 9 : 4
4 उनी एफ्राइमको पहाड़ी देशबाट पार गरेर शलीशाको जिल्‍ला भएर गए, तर ती भेट्टाउन सकेनन्‌। उनीहरू शालीमको जिल्‍ला भएर गए, तर त्‍यहाँ पनि गधाहरू थिएनन्‌। उनीहरू बेन्‍यामीनको इलाकाबाट भएर गए, तरै पनि गधाहरू भेट्टाउन सकेनन्‌।

२ राजाहरू 4 : 42
42 बाल-शलीशाको कुनै एक जना मानिसले परमेश्‍वरका जनको निम्‍ति अगौटे अन्‍नका जौका बीस वटा रोटी र केही नयाँ अन्‍नका बालाहरू लिएर आयो। एलीशाले भने, “यी मानिसहरूलाई त्‍यो खान देऊ।” तिनको चाकरले सोध्‍यो, “एक सय मानिसलाई यति मात्र म कसरी खान दिन सक्‍छु र?”

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *