यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाना
१ राजाहरू 4 : 12
12 तानाक र मगिद्दो र यिजरेलमुनिका सार्तानको छेउमा भएको सारा बेथ-शान, हाबिल-महोला र योक्मामसम्ममा— अहीलूदका छोरा बाना,
नहेम्याह 3 : 4
4 उरियाहका छोरा, हक्कोसका नाति मरेमोतले अर्को भाग मरम्मत गरे। बेरेक्याहका छोरा, मशेजेबेलका नाति मशुल्लामले अर्को भाग मरम्मत गरे, र त्यसका छेउको भाग बानाका छोरा सादोकले मरम्मत गरे।
Leave a Reply