यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् बाउल
प्रस्थान 25 : 29
29 तैंले टेबिलका निम्ति निखुर सुनका थालहरू, धूपदानहरू, र अर्घ खन्याउनका निम्ति करुवा र कचौराहरू बनाउनू।
प्रस्थान 37 : 16
16 तिनले टेबिलका सामानहरू, अर्थात् थालहरू, धूपदानहरू, कचौराहरू र अर्घ खन्याउनका निम्ति करुवाहरू सबै निखुर सुनका बनाए।
१ राजाहरू 7 : 50
50 कञ्चन सुनका भाँड़ाहरू, सलेदाका चिम्टाहरू, छर्कने बाटाहरू, कचौराहरू र धुपौराहरू, सबैभन्दा भित्री कोठा, अर्थात् महा-पवित्रस्थानका ढोकाहरूका लागि र मन्दिरको मुख्य सभाकक्षका ढोकाहरूका लागि सुनका खोपिल्टाहरू।
१ इतिहास 28 : 17
17 तिनले काँटाहरू, छर्कने बाटाहरू र करुवाहरूका निम्ति निखुर सुनको तौल, अनि हरेक सुन र चाँदीको भाँड़ाको निम्ति सुनचाँदीको चाहिँदो तौल तोकिदिए।
२ इतिहास 4 : 8
8 तिनले दश वटा टेबिलहरू पनि बनाएर मन्दिरमा राखे— पाँच वटा दक्षिणपट्टि र पाँच वटा उत्तरपट्टि। तिनले एक सय वटा सुनका छर्कने बाटाहरू बनाए।
गन्ती 4 : 7
7 “तिनीहरूले उपस्थितिका रोटीको टेबिलमाथि एउटा नीलो कपड़ा ओछ्याई त्यसमाथि थालहरू, धुपौराहरू, बाटाहरू र अर्घ-बलिका कचौराहरू राखून्, र सधैँ त्यहीँ रहने रोटी त्यसमाथि रहोस्।
गन्ती 7 : 13
13 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल [1] चाँदीको एउटा थाल, सत्तरी शेकेल [2] चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 19
19 तिनले ल्याएको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 25
25 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 31
31 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 37
37 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 43
43 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 49
49 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 55
55 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 61
61 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 67
67 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 73
73 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 79
79 तिनको भेटी यही थियो: पवित्रस्थानको शेकेलबमोजिम एक सय तीस शेकेल चाँदीको एउटा थाल, सत्तरी शेकेल चाँदीको एउटा छर्कने बाटा— यी दुवै अन्नबलिको निम्ति तेलले मुछेको मसिनो पीठोले भरिएका थिए—
गन्ती 7 : 84
84 वेदीका अभिषेकको दिन त्यसको अर्पण-कार्यमा इस्राएलका कुलनायकहरूले चढ़ाएका भेटी यी नै थिए: बाह्र वटा चाँदीका थाल, बाह्र वटा चाँदीका छर्कने बाटा, र बाह्र वटा सुनका धुपौरा।
उपदेशक 12 : 6
6 चाँदीको तार चुँड़िन अघि र सुनको कचौरा फुटाइन अघि, माटोको गाग्री पँधेरोमा टुक्रा-टुक्रा पारिन अघि र कूवामा पाङ्ग्रो भचाइन अघि,
Leave a Reply