यी बाइबल पदहरू हुन् जसले कुरा गर्छन् होडाभिया
१ इतिहास 5 : 24
24 तिनीहरूका परिवारका मुख्य मानिसहरू यी नै हुन्: एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल। ती सबै वीर र नामी-नामी मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए।
१ इतिहास 9 : 7
7 बेन्यामीनीहरूका: सल्लू, जो मशुल्लामका छोरा, जो होदबियाका छोरा, जो हस्सेनूअका छोरा थिए।
एज्रा 2 : 40
40 लेवीहरू: होदबियाको वंशबाट येशूअ र कादमीएलका परिवारका ७४
Leave a Reply